बेलायत – बेलायतकी जिमनास्टिक खेलाडी रुबी हारोल्डले सन्यासको घोषणा गरेकी छन् । रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हार्रोल्डले २० वर्षको उमेरमै सन्यासको घोषणा गरेकी हुन् । उनी बेलायतको महिला अलराउण्ड टिमकी सदस्य थिइन् ।

बेलायती टिम पाँचौं भएको थियो । उनले सन् २०१४ को कमनवेल्थ गेम्समा टिम अलराउण्डमा स्वर्ण पदक जितेकी थिइन् । यस्तै व्यक्तिगत अलराउण्डमा कास्य पदक पनि जितेकी थिइन् ।
धेरैजसो जिमनास्टले कम उमेरमै सन्यास लिने गरेका छन् । प्रतिस्पर्धाको क्रममा शारीरिका विभिन्न भागमा चोट लाग्ने भएकाले उनीहरुले कम उमेर सन्यास लिने गरेका हुन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार भदौ ७, २०७३
प्रकाशित समय: १७:१९:१२