काठमाडौँ – नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ सिधा उडान गर्ने भएको छ । सन् १९८५ मा दुबई सिधा उडान सेवा दिएको निगमले विमान कमीको कारण सन् २०१२ देखि सेवा बन्द गरेको थियो । 
अब निगमले भदौ २ गतेदेखि सातामा तीन उडान गर्ने जनाएको छ । काठमाडौँबाट आइतबार, मङ्गलवार र बिहीबार उडान गर्ने र दुबईबाट सोमबार, बुधवार र शुक्रवार गर्ने निगमले जनाएको छ । दुबई गन्तव्य सुरु भएपछि निगमको अन्तर्रा्ष्ट्रिय उडान ८ पुग्नेछ ।
काठमाडौँ–दुबई–काठमाडौँ सिधा उडानले रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकहरुलाई सहज हुने निगमले जनाएको छ ।
हाल नेपालले ३८ ओटा मुलुकसँग हवाई सम्झौता गरेपनि विमानको कमीका कारण पाँचओटा मुलुकमामात्रै उडान भरिरहेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार साउन २१, २०७३
प्रकाशित समय: १०:४१:५७