Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

13900892_1017759765007622_756314587_nदुख सुख सँगै जीवन, काट्नी भए स्वागतम्
दुवै मिली रातो गुलाब, साट्नी भए स्वागतम्

मन अमिलो होला कहिले, सुख पनि मिल्ला
यो मन फाटे तिमीसँगै, फाट्नी भए स्वागतम्

कुरा काट्लान् दुनिया, भेट हुँदा कहिले कतै
साथी हो भनी सबलाई, ढाट्नी भए स्वागतम्

मह जस्तै मिठी छु रे, बाबाले भन्थे सधैँ र त
मह काड्दै आफै हात, चाट्नी भए स्वागतम्

एक्लै जीवन चलाउन, मुस्किल छ दुनियामा
यही ज्यानसित लगन, आट्नी भए स्वागतम्
नागोया, जापान 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया