Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

ललितपुर – पत्रकार सूर्यकुमार क्षेत्रीको स्मृतिमा आयोजित प्रथम फुटसल प्रतियोगिताको उपाधि इमेज च्यानलले जितेको छ ।

गोलपोस्ट फुटसल एन्ड ट्रेनिङ सेन्टरमा बुधवार सम्पन्न फाइनलमा नेपाल टेलिभिजनलाई ६–४ को अन्तरले पछि पार्दै इमेज च्यानल विजयी बन्न सफल भएको हो । उपाधीसँगै इमेजले रु २५ हजार र ट्रफी हात पार्‍यो । यस्तै द्वितीय हुने नेपाल टेलिभिजनले रु १५ हजार र तृतीय हुने पिजे क्लब र नेपाल वान टेलिभिजनले संयुक्त रूपमा नगद रु १० हजार प्राप्त गरे । timthumb

तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल टेलिभिजन, माउन्टेन, कान्तिपुर, इमेज, नेपाल मन्डल, एविसी, नेपाल वन, काष्ठमन्डप टेलिभिजनमा कार्यरत पत्रकारहरूको सहभागी थियो । स्व पत्रकार क्षेत्रीको छोराको शिक्षादिक्षामा सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उठेको एकमुष्ट रु एक लाख क्षेत्रीको परिवारलाई हस्तातरण गरिएको जनाइएको छ ।

प्रतियोगितामा द्वितीय बनेका नेपाल टेलिभिजनले प्राप्त गरेको रु १५ हजार र तेस्रो बनेका पिजे क्लब र नेपाल वान टेलिभिजनले प्राप्त गरेको रु १० हजार स्व पत्रकार क्षेत्रीको परिवारलाई हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक दिलीप थापा मगरले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया