काठमाडौं – वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरणका लागि सरकारले भक्तपुरको दुवाकोटमा ७ सय रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबारको वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा जग्गा प्राप्तीका लागि स्वीकृति दिएको हो। वीर अस्पताल अहिले महाबौद्धमा छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अहिलेको स्थान साँघुरो र नयाँ संरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४ मा पर्ने दुवाकोटमा सार्न लागिएको हो। सरकारले बजेट भाषणमा पनि वीर अस्पताललाई अन्तर्रा्ष्ट्रिय स्तरको अस्पताल बनाउने घोषणा गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार साउन ७, २०७३
प्रकाशित समय: १७:४१:०९