Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – सभामुख ओनसरी घर्तीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा गोविन्द केसीलाई आज भेट्नुभएको छ । उहाँले डा केसीको स्वास्थ्यबारे जानकारी लिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

!!cf}+ lbgsf] cgzgdf 8f s];L ;efd'v cf]g;/L 3tL{n] lqlj lzIf0f c:ktfn dxf/fhuGhdf lrlsT;f lzIff ;'wf/sf] dfu ub}{ cfd/0f cgzgdf a;]sf 8f= uf]ljGb s];L;Fu e]6sf qmddf s'/f ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिगँ्रदै गएको खबर पाएपछि सभामुख घर्तीले डा केसीलाई स्वास्थ्य ख्याल राख्न आग्रह गर्दै माग पूरा गर्न पहल गर्ने आश्वासन दिनुभएको हो । डा केसीले सभामुख ओनसरी घर्तीलाई “तपाईंको घर कहाँ हो ?” र त्यहाँका जनता उपचार गर्न कहाँ आउँछन् ? भन्ने प्रश्न गर्दै चिकित्सा शिक्षा सुधार गरे मात्र सबै नेपाली गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताउनुभएको थियो ।

डा केसीले भन्नुभयो– “त्यस क्षेत्रका जनताले गुणस्तरीय उपचार सेवा पाउन भनेर आफूले दाङमा मेडिकल कलेज खोल्न सरकारलाई पटकपटक आग्रह गर्दासमेत बजेट विनियोजन भएन । सबैलाई उपत्यका भन्दा बाहिर जानै मन छैन ।” सभामुखसँगको भेटमा डा केसी शिक्षालाई सेवाको भावमा नभई नाफामूलक संस्थाको रुपमा विकास गरिँदै लगेकाले त्यसको विरोधमा अनशन बस्नुपरेको स्पष्ट पार्नुभयो ।

सभामुख घर्तीले डा केसीका मागका विषयमा दलसँग छलफल गर्ने समेत आश्वासन दिनुभएको छ । सभामुख भेटका लागि शिक्षण अस्पताल पुग्दा अस्पतालका चिकित्सकशास्त्रका विद्यार्थीले डा केसीले उठाएका माग पूरा गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया