Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

फ्रान्स– युरो कप फुटबलमा आफ्नो देश पराजित भएको पीडा सहन नसकेर बाटोमा रुँदै गरेका फ्रान्सका एक युवा समर्थकलाई जितको खुसी मनाइरहेको पोर्चुगलका एक बालकले सान्त्वना दिएको भिडियो सार्वजनिक भएको छ ।

france-fan

फ्रान्समा घरेलु टोलीलाई अतिरिक्त समयमा १–० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलो पटक उपाधि उचाल्यो । विजेता टिमको पोर्चुगलमा भव्य स्वागत भयो । आइतबार रातिको खेल सकिएपछि फ्रान्सको सडकमा देखिएको एउटा दृश्यले सबैको मन छोयो ।

fan

बाटोमा रुँदै गरेका फ्रान्सका समर्थक ति युवाको हात पोर्चुगलको जर्सी लगाएका बालकले समाते, युवा झस्किए, बालकले हात मिलाएर सान्त्वना दिएको भिडियोमा देख्न सकिन्छ ।
त्यसपछि ती युवा अघि बढे, बालक पनि उनलाई केही भन्दै सँगै अघि गए, युवाले बालकलाई रुँदै अँगालो हाले ।

भिडियोमा देखिएको यो दृश्यले धेरैलाई भावुक बनाएको छ । एजेन्सी

https://youtu.be/bgBXpGfeIiw

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया