काठमाडौँ – २०३ औं भानुजयन्तीका अवसरमा देशभर बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । भानु प्रतिष्ठानद्वारा आयोजित २०३ औं भानु जयन्तीको अवसरमा आयोजित प्रभातफेरी निकाल्यो । 
प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई सम्मान पनि गरियो । प्रत्येक बर्षको असार २९ गतेका दिन यो दिवस मनाईदै आएको छ ।
राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ ।
भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद पनि गर्नुभएको छ ।

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार असार २९, २०७३
प्रकाशित समय: १४:२९:२६