Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

fish

काठमाडौँ – तपाईंले आकाशबाट पानी र असिना बर्षा भएको त देख्नुभएको होला । तर, आकाशबाट माछाको बर्षा भयो भनेको सुन्दा चाहि अपत्यारिलो लाग्ला तर भारतको मुम्बई–पुणे हाइवेमा दिउँसै माछाको वर्षा भएको छ ।

सडकमै माछाको वर्षा भएपछि त्यसको फोटो र भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेका छन् । तस्बिर र भिडियोमा मानिसहरु सो सडक–खण्डमा माछा पकड्न ब्यस्त देखिन्छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार केयौँ किलोमिटरसम्म यसरी माछाको वर्षा भएको थियो । यसरी सडकमा देखिएको माछा उठाउनका लागि त्यहाँ लामो जाम लागेको थियो । सडकमा यात्रा गरिरहेका यात्रु तथा गाडीवालले सवारीबाट उत्रिएर माछा टिपेका थिए । मानिसले खिचेको भिडियो र फोटो सामाजिक संजालमा भाइरल भएता पनि यसको स्थानीय प्रशासनले भने पुष्टी गरेको छैन । यो घटना पहिलोपटक भने भएको होइन । विश्वका कैयौँ स्थानमा माछाको वर्षा हुने गरेका अचम्मका घटना छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया