साउलो पाउलो – ब्राजिलियन फुटबल स्टार लिजेण्ड पेलेले तेस्रो विहे गर्नुभएको छ । उहाँले शनिबार आफुभन्दा २५ वर्ष कान्छी मार्सिया सिबेले एवकीसँग विवाह गर्दै तेस्रो पटक दुलाहा हुनुभएको हो । ७५ वर्षिय पेलेले साउलो पाउलो पत्रिकालाई आफूले जुनीभरलाई माया गर्ने श्रीमती पाएको बताउनुभएको छ ।

सन् १९८० को दशकमा पेले र एवकीको भेट भएको थियो । सन् २०१० उनीहरुको भेट साउलो पाउलोमा भयो । ५० वर्षिय व्यापारी महिला रहेकी एवकीसँग पेलेको सम्बन्धबारे सन् २०१२ मा सार्वजनिक भएको थियो।
लामो समयको सम्बन्धपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका हुन् ।फुटबल लिजेण्ड पेलेले ब्राजिलका लागि १९५७ देखि १९७१ सम्म फुटबल खेल्नुभएको थियो । उहाँले १३६३ खेलमा १२८१ गोल गर्नुभएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार असार २६, २०७३
प्रकाशित समय: १९:३७:३६