नेपालगञ्ज– बाँकेमा निष्क्रिय अवस्थामा रहेका ३३ वटा सहकारी संस्था खारेज भएका छन् ।सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका प्रमुख प्रकाश पौडेलका अनुसार पटक–पटकको ताकेतापछि पनि सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ती सहकारी खारेजीमा परेका हुन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
खारेजीमा परेकामा सबैभन्दा बढी कषि सहकारी छन् । कार्यालयका अनुसार अति निष्क्रिय अवस्थामा रहेका १८ कृषि सहकारी खारेजीमा परेका छन् ।यसैगरी बहुउद्देश्यीय र बचत तथा ऋण सहकारी पाँचरपाँच वटा सहकारी खारेजीमा परेका छन् ।
स्वास्थ्य, जडिबुटी, पशुपंक्षी तथा पशुपालन, विद्युत र उपभोक्ता सहकारी १र१ वटा खारेजीमा परेको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतवार असार २६, २०७३
प्रकाशित समय: १६:५३:३४