काठमाडौँ – स्वास्थ्यमा समस्या देदिएर काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा निकै सुधार भएको छ । 
कोइराला बिस्तारै बोल्न समेत थालेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । अहिले शरीरका अंगहरु पनि काम गर्न थालेको बताइएको छ । स्वास्थ्यमा चामत्कारिक सुधार भएको भन्दै चिकित्सकहरुले बिहीबार अपराह्न भेन्टिलेटरबाट बाहिर निकालेका थिए ।
पेट र श्वास प्रश्वासमा असहज भएको भन्दै कोइराला गत मंगलबार राति ओम अस्पतालमा भर्ना हुनुभएको थियो । बुधवार बिहान अकस्मात अचेत भएका कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार असार २४, २०७३
प्रकाशित समय: १३:४०:१५