Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

Nepal Festivalटोकियो – आगामी महिना टोकियोमा हुन गईरहेको नेपाल फेष्टिबलको तैयारीका बिषयलाई लिएर यहाँ क्रियाशील संघसंस्था तथा मिडियाहरुसंगको समन्वय एवं सहकार्यलाई तिब्र बनाउने उद्देश्यले यही आइतवार पत्रकार सम्मेलनसहितको एक छलफल कार्यक्रम हुने भएको छ ।

सो अवसरमा नेपाल फेष्टिवलका हालसम्मका तयारीका सम्बन्धमा भईरहेका प्रगतिको जानकारी सम्बन्धित उपसमितिका संयोजकहरुबाट गराईने आयोजक संस्था एनआरएन जापानले जनाएको छ ।

यसका साथै सोही अवसरमा जापानका संघसंस्था तथा मिडियाहरुसंग नेपाल फेष्टिवल आयोजनाका बारेमा छलफल गरिनुका साथै फेष्टिवलमा स्टल (बुप्पान) राख्न चाहने आबेदकहरुबीच गोलाप्रथा गरी स्थान छनौट गरिने भएको छ ।

पत्रकार सम्मेलनसहितको उक्त छलफल कार्यक्रममा उपस्थित भईदिन यहाँका संघसंस्था तथा सञ्चारकर्मीहरुमा एनआरएन जापानले अपिल गरेको छ ।

कार्यक्रम अपरान्ह दुई बजेदेखि शिनओकुबोस्थित सोलमारी रेष्टुरेन्टको सभाकक्षमा हुने बताईएको छ । फेष्टिवल आगामी महिना अगस्तको ६ र ७ तारिख हुन गईरहेको छ ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया