Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – नेपाली काँग्रेसले पार्टी नेतालाई जिम्मेवारी नै तोकेर सरकारका कामको अनुगमन सुरु गरेको छ । congress

सडक र सदनमा प्रमुख प्रतिपक्षीको भूमिका कमजोर बन्दै गएको गुनासो पार्टीभित्रै उठ्न थालेपछि काँग्रेसले विभिन्न १२ विषयगत समिति बनाएर सरकारको निगरानी थालेको आजको नागरिक दैनिकमा खबर छ । सरकारले लोकतान्त्रिक मूल्य मान्यताविपरित विधेयक निर्माण गर्नुका साथै भूकम्प प्रभावित जनतालाई राहत वितरणमा ढिलाइ र कालोबजारीलाई प्रोत्साहन गरेको काँग्रेसको आरोप छ ।

‘सरकारले गरेका कामको अनुगमन गर्न तीन/चारवटा मन्त्रालय एउटैले हेर्ने गरी जिम्मेवारी तोकिएको छ,’ काँग्रेस सांसद मोहन बरालले भन्नुभयो,‘कार्यविभाजन गरेर सबै मन्त्रालयको काम अनुगमन प्रभावकारी बनाउँछौ ।’ काँग्रेस संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सरकारी कामको प्रभावकारी अनुगमन गर्न विषयगत समितिका संयोजकलाई निर्देशन दिनुभएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार समिति संयोजकको बैठकमा निर्देशन दिँदै देउवाले जनताको पक्षमा काम गर्न पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्नु पर्ने भनाई राख्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया