Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – व्यवस्थापिका संसद्मा ९ वटा मन्त्रालय र चार वटा कार्यालयको बजेटमाथि एकैपटक छलफल सुरु भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

व्यवस्थापिका संसद्मा आइतबार विभिन्न ९ वटा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका लागि आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटमाथि एकीकृतरुपमा छलफल सुरु भएको हो ।

संसद्मा आइतबार स्थानीय विकास, परराष्ट्र, सहरी विकास, उर्जा, आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा समाजकल्याण, सहकारी तथा गरिबी निवारण र रक्षा मन्त्रालयको बजेटमाथि छलफल भएको छ । छलफलमा ती सबै मन्त्रालयका मन्त्री भने सहभागी थिएनन्।

बजेट चाँडो पारित गर्ने योजना भएका कारण एकैदिन १३ वटा मन्त्रालय र कार्यालयको बजेटमाथि छलफल सुरु गराइएको संसद् सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया