Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

फ्रान्स – फ्रान्समा जारी युरोकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज राती आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अुनसार पौने १ बजे स्टे डी फ्रान्समा हुने छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

iceland-euros-27062016

युरोकपकै सफल टिम फ्रान्स र पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै आएको आइल्याण्डबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । आइसल्याण्डविरुद्ध फ्रान्सले अहिलेसम्म ११ खेल खेलेको छ । जसमा ३ खेल बराबरी हुनु बाहेक अन्य ८ खेल फ्रान्सले जितेको छ ।

तेस्रोपल्ट युरोकपको उपाधि जित्ने अभियानमा रहेको फ्रान्सले ३ लाख ३० हजार जनसङ्ख्या भएको नवप्रवेशी प्रतिद्वन्द्वी आइसल्याण्ड पाएको छ ।सन् १९८८ बाहेक सबै संस्करणमा युरोकमा फ्रान्सले सहभागित जनाउदै आएको छ । सन् २००८ र २०१२ को युरोकपमा फ्रान्स क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

फ्रान्समा जारी १५ औ सस्करणको युरोकपमा पोर्चुगल, वेल्स र जर्मनी सेमिफाइनल पुगिसकेको छ ।आज राती हुने आयोजक फ्रान्स र आइसल्याण्डबिचको विजेता अन्तिम चारमा पुग्ने छ । अन्तिम क्वाटरफाइनलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागी विश्वकप विजेता जर्मनीसँग खेल्ने छ ।  – एजेन्सी

तपाईको प्रतिक्रिया