बग्दाद– इराकको राजधानी बग्दादमा आइतबार भएको विस्फोटमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार दुई विस्फोटमा परी अन्य १७६ जना घाइते भएका छन् ।
अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटले करादा क्षेत्रस्थित एउटा रेस्टुरेन्ट नजिकै आफूले विस्फोट गराएको जनाएको छ । अर्को विस्फोट भने उत्तरी बग्दादमा भएको थियो ।

करादाको व्यस्त क्षेत्रमा भएको विस्फोटमा परी ७८ जनाको मृत्यु भएको अस्पतालस्रोतले जनाएको छ । सो विस्फोटमा १६० जना घाइते भएको जनाइएको छ । अर्को विस्फोटमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । – एजेन्सी
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार असार १९, २०७३
प्रकाशित समय: १८:१०:४६