Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

धादिङ – धादिङको री गाविसको चेप्राङमा फसेका २१ जनाको उद्धार गरिएको छ । शनिबार सेनाले १४ जनालाई हिँडाएर सुरक्षित ठाउँमा लगेको थियो । सेनाले आइतबार हेलिकोप्टर मार्फत बाँकी ५ जनाको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उहाँका अनुसार पहिरोमा प्रभावित भएका सबैलाई री गाविसका सामूहिक आवासमा राखिएको छ । उनीहरुलाई कसरी पुनर्स्थापना गर्ने भन्ने बारेमा बैठक बसेर निर्णय गनुपर्ने उहाँले बताउनुभयो । गएको बुधबार राती चेप्राङ गाउँमा गएको पहिरोमा २१ जना फसेका थिए ।

तपाईको प्रतिक्रिया