पर्सा – पर्साको तुलसीबवामा आगलागीमा परि एक बालकको ज्यान गएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
तुलसी बर्वा ७ मा सिकेन्द्र हजराको गोठमा आगो लाग्दा मनोज हजराका १४ वर्षकी छोरी रिकुं कुमारीको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।
लामखुट्टे धपाउन बालेको आगोमाथि खरको छानो झरेपछि आगलागी भएको हो । रिकुंको तीन दिनपछि विवाहको तयारी भैरहेको थियो ।
प्रकाशित मिति: आइतवार असार १९, २०७३
प्रकाशित समय: १६:५१:११