Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – ललितपुर घटना स्कुल प्रशासन र प्लटिङ कम्पनीबीच भएको लापरबाहीले घटेको सभासदहरूले आरोप लगाएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आजकोे संसद बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले ललितपुरको विद्यालयमा भएको घटनामा स्कूल प्रशासन तथा जग्गा प्लटिङबीच भएको सहमतिका आधारमा भएको कामकारबाहीमा लाहप्रवाहीले कारण घटेको बताउनुभएको छ ।

उहाँले यस विषयमा सरकारले तत्काल छानविन गरी दोषीमाथि कारबाही र पीडितका लागि क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको छ ।  साथै उहाँले देशभरका स्कूलको भौतिक संरचनास्थितिबारे समयमा नै ध्यान दिन र आवश्यक सतर्कता अपनाउन समेत माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया