Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं –सेयर बजारमा यो साता ३८ अङ्कले बढोत्तरी भई रु आठ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ । सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८ अङ्कले बढेर एक हजार ७२३ अङ्कमा पुगेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ इन्डेक्स समेत आठ अङ्कले बढेको छ । विकास बैंक समूह सबैभन्दा धेरै बढेको छ । स्टकका अनुसार विकास बैंक समूह ८० अङ्कले बढेको हो । यस्तै बिमा समूह पनि बढ्ने क्रममा नै रह्यो । सो समूह ७३, जलविद्युत् ३९, वाणिज्य बैंक ३६, फाइनान्स २४, होटल १७, उत्पादनमूलक क्षेत्र १३ तथा व्यापार र अन्य समूह एक एक अङ्कले बढेको स्टकले जनाएको छ ।

कुल १५० कंको कारोबार भएको यो सातामा कारोबार रकम भने रु आठ अर्ब ३८ करोड नौ लाखको भएको छ । उक्त कारोबार रकम अघिल्लो साताको तुलनामा करिब सात प्रतिशतले बढी हो । यो साता दुई करोड २८ लाख कित्ता सेयर खरिद बिक्री भएको स्टकको तथ्याङ्कमा उल्लेख छ ।

यसै साता जलविद्युत् लगानी तथा विकास कंको १० करोड कित्ता सेयर सूचीकृत भयो भने मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता सेयर पनि बजारमा आएको छ । जलविद्युत् कंले सार्वजनिक सूचनामार्फत नै सेयर स्टकमा सूचीकृत भएको जनाएको थियो ।

तपाईको प्रतिक्रिया