Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं –खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोट्स अवार्ड अन्तरगत पिपुल च्वाइस अवार्डको मनोनयनमा फुटबलका नवयुग श्रेष्ठ र क्रिकेटका सन्दिप लामिछासहित ५ जना परेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको स्पोट्स अवार्ड अन्तर्गत पिपुल च्वाइस अवार्डको मनोनयन आज सार्वजनिक गरिएको हो । पिपुल च्वाइस अवार्डको मनोनयनमा फुटबलर नवयुग श्रेष्ठ, क्रिकेटर सन्दिप लामिछानेसँगै भारोत्तोलनकी तारादेवी पुन, टेबलटेनिसकी नविता श्रेष्ठ र भलिबलकी प्रतिभा माली पर्नुभएको छ । यसअघि यो अवार्डको नाम पपुलर अवार्डको नाममा थियो ।

२०७२ सालमा गरेको प्रदर्शनका आधारमा पाँच खेलाडीलाई मनोनयन गरिएको मञ्चले जनाएको छ । एमएसएम भोटिङको आधारमा साउन ६ गते हुने अवार्ड कार्यक्रममा विजेता छनोट गरिनेछ ।नेपाली फुटबल टिमका खेलाडी नवयुगले बंगबन्धु र साग फुटबलमा स्वर्ण जित्दा महत्वपूर्ण भूमिका निभाउनुभएको थियो ।

यस्तै सन्दिप नेपालका युवा क्रिकेटर हुनुहुन्छ ।

यू-१९ विश्वकपमा राम्रो प्रदर्शन गरेपछि सिनियर टोलीमा डेब्यू गरेका उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध राम्रो प्रदर्शन गर्नुभएको थियो । कार्यक्रममा आफूलाई मन पर्ने खेलाडीलाई ३११३१ मा एसएमएस गरेर भोट दिन सकिने मञ्चले जनाएको छ।

नवयुगलाई भोट दिन pulsar NY लेखेर ३११३१ मा एसएमएस गर्नु पर्नेछ।

सन्दिपलाई भोट दिन pulsar SL लेखेर ३११३१ मा एसएमएस गर्नु पर्नेछ।

तारादेवीलाई भोट दिन pulsar TP लेखेर ३११३१ मा एसएमएस गर्नुपर्ने छ।

नवितालाई भोट दिन pulsar NS लेखेर ३११३१ मा एसएमएस गर्नुपर्ने छ।

र प्रतिभालाई भोट दिन pulsar PM लेखेर ३११३१ एसएमएस गर्नु पर्नेछ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया