फ्रान्स – युरोकप फुटबलको दोस्रो क्वाटरफाइनल खेलमा आज वेल्स र बेल्जियमबीच प्रतिस्पर्धा हुने भएको छ । खेल राती पौने १ बजेबाट सुरु हुनेछ ।५८ वर्षपछि पहिलो पटक ठुलो प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको युरोकपको नवप्रवेशी टिम वेल्स आजको खेलमा जित निकाल्दै इतिहास रच्न चाहन्छ ।
पछिल्ला १५ खेलमा बेल्जियमले ५ खेलमा जित निकाल्दा वेल्स ४ खेलमा विजयी भएको थियो । ३ खेल बराबरीमा टुङ्गिएको थियो ।ठुलो प्रतियोगितको क्वाटरफाइनल खेलमा यी दुई टिमको पहिलो भिडन्त हुन लागेको हो ।
सन् १९५८ को विश्वकप फुटबलमा ब्राजिललाई हराउदै सेमिफाइनलमा पुगेपछि वेल्स कुनै पछि ठुला प्रतियोगिताको अन्तिम चारमा पुगेको छैन् । यसैबिच बेल्जियम पनि सन १९८९ यता ठुलो प्रतियोगिताको सेमिफाइनलमा पुगेको छैन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार असार १७, २०७३
प्रकाशित समय: १७:४९:०३