काठमाडौँ – फ्रान्समा जारी युरो कप फुटबल अन्तर्गत आजबाट प्रि–क्वाटर फाइनलका खेलहरु सुरु हुदै छन् ।
६ वटा समूहमा रहेका २४ देशबाट प्रत्येक समूहको शीर्ष दुईमा रहेका १२ तथा उत्कृष्ट तेस्रो चार टिम अन्तिम १६ मा पुगेका हुन् । प्रतियोगिता अन्तर्गत आज ३ खेल हुँदै छन् । पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने सात बजे समूह ‘ए’ को उपविजेता स्वीट्जरल्यान्डले समूह ‘सी’को उपविजेता पोल्यान्डसँग खेल्ने छ ।
यस्तै राति पौने १० बजे समूह ‘ए’ को विजेता वेल्सले उत्कृष्ट तेस्रोको रुपमा अन्तिम १६ मा प्रबेश पाएकोे नर्दन आयरल्यान्डसँग खेल्ने छ ।
आजै राति पौने १ बजे हुने खेलमा समूह ‘डी’को विजेता क्रोएसियाले उत्कृष्ट तेस्रोको रुपमा आएको पोर्चुगलसँग खेल्ने छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार असार ११, २०७३
प्रकाशित समय: १५:४७:४४