Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – यस वर्षको राष्ट्रिय कविता महोत्सवमा ललितपुरका मणिराज सिंहको ‘लोकतन्त्रको अस्मिता’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव प्रवेशका अवसरमा यहाँ आज आयोजित महोत्सवमा नुवाकोटका पुरु लम्सालको ‘घर फर्कने सपना’ द्वितीय, सिन्धुपाल्चोकका त्रिलोचन आचार्यको ‘म नेपाली’, अर्घाखाँचीका असीम सागरको ‘टेको’ र मोरङकी मञ्जुश्री गिरीको ‘पिरको झरीले रुझिरहेको देश’ शीर्षक कविता तृतीय भएको छ ।

प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले जारी गर्नुभएको विज्ञप्ति अनुसार ४५ कवितामध्ये निर्णायक समितिको निर्णयअनुसार उहाँहरुलाई पुरस्कृत गर्ने निर्णय भएको हो । महोत्सवमा देशविदेशबाट तीन सय ३३ कविता प्राप्त भएका थिए ।

प्रतियोगितामा प्रा केशव सुवेदी, हेमनाथ पौडेल, लक्ष्मी माली, वियोगी बुढाथोकी र ध्रुव मधिकर्मी रहेको छनोट समिति गठन गरिएको थियो । महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

कविता वाचनसत्रको प्रमुख आतिथ्यता कवि शैलेन्द्र साकार र सभाध्यक्षता उपकुलपति डा विष्णुविभु घिमिरेले गर्नुभएको थियो । अतिथि कविका रुपमा राम विनय, फूलमान बल, उषा शेरचन, कणाद महर्षि, डा मदन दाहाल, बाबा बस्नेत, पवन आलोक, वासुदेव अधिकारी लगायत हुनुहुन्थ्यो ।

वाचित कविताका विषयवस्तु राष्ट्रिय एकता, जातीय सद्भाव, सीमा सुरक्षा, वैदेशिक श्रमका समस्या, तेस्रो लिङ्गी र अपाङ्गता भएका व्यक्तिको अधिकार आदि

तपाईको प्रतिक्रिया