विश्वास बिनाको माया थियो हाम्रो
अब, गन्तव्यमा कहाँ पुग्छ र !
खहरे हैन फेवा, बेगनास भयो जीवन
अब, वेदनाको पानी कहाँ सुक्छ र !
बेचैन छ मन, शून्य लाग्न थाल्यो गगन
अब दुई नयनका आँसु कहाँ रुक्छ र !
समालिँदा समालिँदै छटपटिन्छ मन
अब यो मन बुझाउँदैमा कहाँ बुझ्छ र !
तिम्रो गल्तीमा दोषी यो शिर
अब झुकाउँदैमा कहाँ झुक्छ र !
दैवको छल, भाग्यको फल
टार्दैमा कहाँ टर्छ र !
जहाँ टेक्यो उहीँ खाडल जमिन नै धराप भएपछि
शरीरको गर्व कहाँ पुर्जा पुर्जा नै खराब भएपछि
कहाँ लुकाउँ यी दुस्ख कसलाई पोखुँ मनको बह
फाप्दै नफापोस् सुख भन्ने सतिको सराप भएपछि ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार जेष्ठ ३२, २०७३
प्रकाशित समय: १४:०८:४९