Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

दन्किन्छन र, म चिच्याउछु मुटुभित्र रापहरु ।
मस्तिष्कमा ज्वाला पुग्दा बोले क्यारे पापहरु ।

झार्न पुगे आँखाबाट काला मैला जलबिन्दु,
तिम्रो यादले निचोरिदा कलेजिका काँपहरु।

विश्वास र शङ्का बिचको सामिप्यता बढ्दै गयो,
धुन बन्यो सम्झनाको गाए यी आलापहरु।

सपनीमा तिम्रो न्यानो स्पर्शले रात कट्याे,
बिउझिँदा त जिउभरी मेरै हातका छापहरु।

अरू केही लेखिदिन्थे निर्जिब यो छाती भरी,
मेटाउन सक्ने भए तिम्रा पद चापहरु ।

बाँधु ३, बाजुरा
हाल : मलेसीया

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया