काठमाडौँ – कोपा अमेरिका कप चिलीले पहिलो जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा चिलीले बोलिभियालाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।
चिली पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको थियो । चिलीले दोस्रो हाफको सुरुमा नै अग्रता लिएको थियो । उसका लागि भिडालले गोल गरे । तर, ६१ औं मिनेटमा बोलिभियाका कम्बोसले बराबरी गोल गरे ।
खेलको अन्तिममा चिलीले पेनाल्टी पायो र भिडालले गोल गर्दै २–१ गोल अन्तरको जित दिलाए । यो समूहमा अर्जेन्टिना, पानामा र चिलीको ३÷३ अंक भएको छ भने लगातार दुई हारसँगै बोलिभिया प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ । –एजेन्सी
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार जेष्ठ २९, २०७३
प्रकाशित समय: १२:१९:१३