काठमाडौँ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा आज भारततर्फ प्रस्थान गर्नुभएको छ । सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आज उँहा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
दीक्षान्त समारोहमा सहभागी हुन जाने भनिए पनि थापाले त्यहाँ राजनीतिक भेटवार्ता समेत हुने बुझिएको छ । तीन दिने भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री थापाले दुई देशबीचको सम्बन्ध मजबुत बनाउनेलगायतका विषयमा राजनीतिक भेटवार्ता गर्ने बताइएको छ । स्रोतका अनुसार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ ।
भ्रमणका क्रममा उच्च राजनीतिक भेटवार्ताको समेत सम्भावना रहेको पनि बताइएको छ । भ्रमणमा परराष्ट्रका उच्च पदस्थ अधिकारीहरू सामेल छन् । उपप्रधानमन्त्री थापा आइतबार स्वदेश फर्किनेछन् ।
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार जेष्ठ २८, २०७३
प्रकाशित समय: १३:५२:०७