कतार – युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले सरकारले प्रत्येक प्रदेशमा सुविधासम्पन्न रंगशाला र क्रिकेट मैदान निर्माण गर्ने बताउनुभएको छ ।
कतारस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग बुधबार भएको भेटमा उहाँले खेलकुदको विकास र स्तरवृद्धि गर्न आफू तत्पर रहेको बताउनुभयो ।
खेलाडीलाई प्रशिक्षण, तलब र भत्ता वृद्धि गरिने जानकारी दिँदै मन्त्री मण्डलले खेलाडीको स्वास्थ्य बीमासमेत गरिने बताउनुभयो ।
सो अवसरमा मन्त्री मण्डलले कतारका लागि नेपालका कावा राजदूत मणिरत्न शर्मा र विभिन्न संघ, संगठनका प्रतिनिधिसँग कतारमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार जेष्ठ २०, २०७३
प्रकाशित समय: २१:३६:१८