पोखरा– पोखराको बाटुलेचौरमा शनिबार भएको मधुमेह, मिर्गौला र पिसाब परीक्षणमा ६०० भन्दा बढी लाभान्वित भएका छन् ।
स्थानीय हिमालय क्लबको आयोजना तथा युनाइटेड रेफरेन्स लेबोरोटरी (युआरएल)को प्राविधिक सहयोगमामधुमेह, मिर्गौला र पिसाब निःशुल्क र अन्य स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट दिइएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा बाटुलेचौर, लामाचौर, घार्मी, अर्मलालगायत अन्य ठाउँबाट पनि मानिस आएर स्वास्थ्य परीक्षण गरेका थिए ।
सो कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ मुकुन्द आचार्यले नियमित स्वास्थ्य परीक्षण गर्दै गएमा रोग लाग्नबाट बच्न सकिने बताउनुभयो ।
यस्तै पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसनले गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत सङ्कलन भएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार जेष्ठ ९, २०७३
प्रकाशित समय: १०:४२:४०