Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
तोडेर त्यो बन्धन सारा बसाई सरी आउन प्रिय
 मलाई छोडी फेरी कतै नजाने गरी आउन प्रिय
 किनारमामै बित्यो जीवन पर्खी बस्दा तिमीलाई
 बाध्यताको गहिरो सागर छिट्टै तरी आउन प्रिय
 मेटाउन आतुर छ मन पिरतीको तिर्सनालाई
आकाश बाट बादल बनी सितमा झरी आउन प्रिय
काउकुती लाग्न थाल्छ मिलनको पल सम्झदैमा
बैशालु त्यो यौवनमा उत्साह भरी आउन प्रिय
 टुक्रिएको मनलाई जोडी बिस्वासमा बाँचेकीछु
‘जिज्ञासुलाई’ खुशीको बिस्कुन छरी आउन प्रिय
                                                      गैडाकोट ४ नवलपरासी
                                                          हाल = इजरायल

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया