Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

अब झिक्नै पर्ने भो डोब भित्र राखेको गोर्खे खुकुरी
रहर होइन बाध्यता हामी नेपालीहरुको मजबुरी
कति सताउँछौं हामीलाई ए राष्ट्रघाती अपराधी
देशलाई टुक्राई आमालाई रुवाइ के पाउछौ उपाधी?

अब उठाउने पर्ने भो जिजुबाले खेलाएको बन्दुक
बनाउनु पर्ने भो देशका दलालहरुको लास राख्ने सन्दूक
नेपाली ठिटो आटो र पिठो खाएको त्यो गुन्द्रुक
अब उधाउनु पर्ने भो खुकुरी जुटाउनु पर्ने भो बन्दुक ।

बोलेर मात्र होइन काम गरेर नै हुन्छ उपलब्धि
खोजौं अब हामी भित्र भएका शत्रुलाई छपछपी
झिक्नु पर्छ खिया लागेको खुकुरी चम्किन्छ धपधपी
काट्नु पर्छ दुस्मन लाइ मुला काटे जस्तै छपछपी ।

अब बिउझाउनु पर्ने भो जिउदै मारेका ति वीरहरुलाई
रहर होइन बाध्यता लडाई लड्न हामी नेपालीहरुलाई
आउ अब जगाऔ उठाऔं भोकाबन्दु अनि देशभक्तिहरुलाई
देउ अब सहारा हामीबीच भएका शत्रुहरु मास्नलाई ।

जन्म देउ नेपाल आमा अब देशभक्त छोराछोरी हरुलाई }३

– अर्घाखाँची नेपाल
हाल: दिल्ली

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया