बर्षौ भयो परदेशिएको
यसपालि त आउछु होला
बाल्यकालको थर्कटीमा
अब खुशी बाँड्छु होला
सयपत्री र मखमली
कति राम्रो झुल्दै होला
सप्तरङ्गी टिका दिदी
तिम्रो हातको लाउछु होला
धेरै भयो बाबा आमा
अब केश फूले होला
जमरा र टीका लगाइ
आशिष थाप्न आउछु होला
चिसो रातको भजन कीर्तन
शिबधुनी धेरै बित्यो
सानु तिम्लाइ माया लाउन
रोधीतिर धाउछु होला
चुहे होला घरको छानो
पिढी सबै भत्के होला
भत्किएको सारा दुख
टाल्न छिट्टै आउछु होला
हाम्रो सानो घरबारीमा
खुशी थुप्रै बाँडीदिउँला
यसपाली त देउरालीमा
साथीसँगै गाउँछु होला ।***
-पोखरा-१५
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार असार ३१, २०७२
प्रकाशित समय: ११:५७:३८