दुधे बच्चा छोडेर सात समुन्द्र तर्दा पनि
देखनौ आज मैले यति संगर्ष गर्दा पनि ।
ज्यानै खायो रोगले प्रवासको गुलामीमा
बुझ्ने मेरो कोहि छैन अश्रुधारा झर्दा पनि ।
एउटा दुख्दा अर्को रुन्छ भन्छन दम्पतीमा
सहानुभूति पाउदिन म यस्तो चोट पर्दा पनि ।
बाचुन्जेल दुख मात्रै लेख्या रैछ यो कर्ममा
रुन मलाई छोडेन खै कोसौं टाढा सर्दा पनि ।
जिम्बेवारी एक्लै बोके तिम्रो साथ् माया बिना
दोष अझै थोपर्दै जाउ पीडाले म मर्दा पनि ।।।
गैडाकोट–४ नवलपरासी
(हाल इजरायल)
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार असार २१, २०७२
प्रकाशित समय: १८:०८:४६