Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – भूकम्प पीडितको उध्दारमा हौसला थप्न बिश्व नेपाली साहित्य महासंघले पुरस्कार तथा राहतको घोषणा गरेको छ । महाभूकम्पमा पुरिएका, चेपिएकाहरुको तत्कालै प्रभावकारी उध्दार कार्य गर्ने ब्यक्तिका लागि विश्व नेपाली साहित्य महासङ्घले नगद सहितको पुरस्कारले सम्मान गर्ने घोषणा गरेको हो ।

विवेकपूर्ण, बहादुरीपूर्वक उध्दार कार्यमा संलग्न हुने महानुभावहरुलाई हौसला स्वरुप प्रतिब्यक्ति रु ५० हजार प्रदान गरिने बताईएको छ । पुरिएका, चेपिएकाहरु २१ दिन पछिसम्म पनि जिवितै रहन सक्ने भएको कारण जिवितै भेट्ने आशका साथ जोडतोडले उध्दार कार्यमा लाग्न महासंघले सम्बन्धित सबैमा आह्वान गरेको छ । उध्दारमा संलग्न सर्बसाधारण, सेना, पुलिस जो कसैको कार्यको मूल्याङ्कन गरी नगद सहितको पुरस्कार प्रदान गरिने बताईएको छ । उक्त नगद पुरस्कार बढिमा १० जनालाई दिने लक्ष्य लिईएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया