काठमाडौं – बलिउड अभिनेता शाहरुख खान काठमाडौं आइपुगेका छन् । उनी आज दिउँसो ३ः३७ बजे निजी विमानबाट त्रिभुवन विमानस्थलमा आएका हुन् ।
कान्साई नेरोल्याक पेन्ट्सका ब्राण्ड एमबास्डर शाहरुख सोही ब्राण्डको प्रवर्धनका लागि नेपाल आएका हुन् । उनी आइतबार आउने भनिए पनि विमानस्थलमा देखिएको ट्राफिक जामका कारण आउन सकेका थिएनन् ।
शाहरूखलार्इ एयरपाेर्टमा स्वागत गर्नका लागि उनका सयाैं फ्यानहरूकाे उपस्थिति रहेकाे थियाे । उच्च सुरूक्षाका साथ नेपाल अाएका उनलार्इ नेपाल प्रहरी र सैनिक जवानहरूले स्कटिङ गरेर कार्यक्रम स्थलसम्म पुरयाएका थिए ।
काठमाडौं ओर्लिए लगतै शाहरुखले ट्वीट गर्दै आफू केही वर्षअघि नेपाल आएको र अहिले आउँदा सुखद अनुभूति भएको उल्लेख गरेका छन् । उनी आजै मुम्बर्इ फर्कने कार्यक्रममा रहेको छ ।***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार फाल्गुन २५, २०७१
प्रकाशित समय: १९:२४:१५