Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
फेरी भेट हुने नहुने
अन्यौलका ति पल
तिम्रो लज्जा अनि म भित्रको चुपचाप
तिमीलाइ याद होला नहोला त्यो दिन
मलाइ भने हरपल क्षण याद छ र रहनेछ
स्कुलको त्यो गेट
तिम्रो गुलाबी ड्रेस
तिम्रो हातको किताब
मेरो नमिलेको हिसाब
अनि स्कुलको त्यो अन्तिम दिन
चाहेर पनि अभिब्यक्त हुन नसकेको त्यो घडी
छुट्टिने बेलाको सन्नाटा
मनभरीको काउकुति
अनि अन्तत फिक्का हाँसो अनि फेरी वाइवाइ
पुर्ण प्रेम, अर्ध प्रेम यात फेरी आकर्षण?
के थियो नाता त्यो ?
जे थियो सफा थियो
जे भयो मनभित्र भयो
जे रह्यो मुटुभित्रै रह्यो
सत्य अर्धसत्य पूर्ण अपूर्ण
जे थियो जस्तो थियो त्यो
फक्रिन लागेको गुलाबको फूल थियो
यौवनको  शुरुवात थियो..।
हालः चिवा, जापान

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया