काठमाडौं- नायिका स्वेता खडेका तथा कोहिनुरकी निर्मात्रीसमेत रहेकी श्वेता खड्का विरामी भएकीले ५१ औं दिने कार्यक्रममा उपस्थित हुन सकिनन् ।
पतिको निधनपछि असैह्य पीडामा रहेकी श्वेता केही दिनअघि कोहिनुरको विशेष शोमा कुमारी हलमा भने उपस्थित भएकी थिइन् ।
कोहिनुरका सञ्चार सल्लाहकार प्रकाश सुवेदीले श्वेतालाई निमोनिया भएकाले जँचाउनका लागि नर्भिक अस्पताल लगिएको जानकारी दिए ।
उनले निमोनिया भएपछि स्वेता कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिए ।
अहिलेसम्म करिब १२ करोडको व्यापार गरिसकेको फिल्मले राजधानीका ४ र मोफसलका ८ हलमा ५१ औं दिन मनाएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार अशोज १२, २०७१
प्रकाशित समय: १२:२६:४१