Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

नगन ति खोला का ढुङ्गाहरु, बस तिमी आफ्नो लक्ष्य लाई हेर

जो बित्यो बिती सक्यो अब आउने वाला भोलिलाई हेर  ।

प्रत्येक पथ मा आउँछन् बाधाहरू

हिम्मतले सबैलाई पार गर

कति छन आफ्नो भबिष्यका सपनाहरु

आफ्नै  मेहनत बाट साकार गर ।

चारैतिर अबरोध आउछ कसरी? आँखा खोली हेर

जो बित्यो बिती सक्यो अब आउने वाला भोलि हेर ।

जीवन झरनाको पानी जस्तै हो

छङ् -छङ् मधुरो धुनमा गाउँछ

गतिमान हुँदै ठोक्किएर चट्टानहरुमा

बिस्तारै मैदानमा गएर सुस्ताउँछ ।

कुनै वृक्ष लगाउ छाँयाको, भविष्यको झोली हेर

जो बित्यो बिती सक्यो अब आउने वाला भोलिलाई हेर ।

 

जो मान्छे हिड्दा हिड्दै बाटोमा रोकिन्छ

त मात्र केवल उसलाई अध्यारो मिल्छ

जो सधैं लक्ष्य लिएर जागिरहन्छ

उसलाई नै एउटा नयाँ बिहानी मिल्छ |

होस कठिन प्रश्न चाहे जति, तिमी उत्तर एउटा दिमाग खोली हेर

जो बित्यो बिती सक्यो अब आउने वाला भोलि हेर ।

-असुरकोट-९, जोगिटारी, अर्घाखाँची

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया