Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

 

babu-rokaमेरा साथीभाई किन जान्छौ जापान, कोरिया, साउदी, दुवई
देशै रित्तिएला जस्तो हुन लाग्यो पस्न थाल्यौ प्रदेश सबै ।

कोही साथीभाई ५५ डिग्रीको गर्मीमा कोही ० डिग्रीको सर्दीमा
कोही चौकीदारको रुपमा कोही इन्डियन आर्मी ब्रिटिश आर्मीको बर्दीमा ।

छैन कि क्या हो गरी खाने हाम्रो देश नेपाली धर्तीमा
पल्लाघरे साइलो र कान्छो पनि देखिने रे आर्मीको भर्तीमा ।

कयौ साथीभाई खाडी मुलुक पसे धन कमाउने आशमा
सोचे जस्तो कहाँ हुन्थ्यो र कठै फर्किनु पर्‍यो काठको बाकसमा ।

मुर्छा पर्दै पछारिन्छिन हाम्री चेली क्षेतबिच्छेद लाशमा
जिन्दगी नै समाप्त गरी दिन्छन धन कमाउने झुठो आशमा ।

बिन्ती गर्छु मेरा प्रिय साथीभाई नजाउ तिमी छोडेर आफ्नो जन्मभूमीलाई
तिमी जस्ता युग पुरुष प्रदेश पसे कस्ले गर्छ यो देश को भलाई ? यो देश को भलाई ?

-असुरकोट-९, जोगिटारी, अर्घाखाँची हालः दिल्ली

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया