Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

IMG_20131018_062317झुट्टा आश्वासनको भरमा

फेरी पनि तिमीले चुनाव

जित्ने छौ नेता।

 

फेरी पनि सदनमा गएर

अल्पमत र बहुमतको खेल

मन्चन गर्नेछौ नेता।

 

फेरी पनि सत्तामा पुग्नेछौ।

अनि कमिशनको खोला

बगाउने छौ।

भ्रस्टाचारको महल ठडाउनेछौ नेता।

 

जनताले

महंगी बेहोर्नेछन

चौतर्फी अभाव बेहोर्नेछन।

लोडसेडिङ् खाने पानी

बिजुलीको चर्को भाउ बेहोर्नेछन ।

 

जब संविधानको सवाल आउछ

चर्को बादविवाद गर्नेछौ।

सबैले आ आफ्नै कुरा सहि भन्नेछौ।

सहमति र सहकार्य तोड्नेछौ।

ब्येर्थको बादविवादमा

समय फाल्नेछौ।

 

र अन्तमा

फेरि पनि समय अभावको नाटक

मंचन गर्नेछौ,समय थपको नारा

घन्काउने छौ।

 

सनम गोले

दामन मकवानपुर

हाल मलेशिया

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया