अझै कति रांगाखसी यो दशैमा मर्ने होलान

मानबरुपी दानबले आफ्नो पेट भर्ने होलान
मासुको बिलो लाउदा हानालुछी गर्दै राक्षस
रक्सीको सितन बनाइ मोजमस्ती गर्ने होलान
काली लाई खुशी पार्न बली दिनुपर्छ भन्दै
मैले ढाल्छु भनि पापीहरु अघि सर्ने होलान
संधैं संगै चर्ने साथी अचानक हराउदा …
खरबारीमा रांगाबोका रुदै कठै चर्ने होलान
चाडपर्बको निहुं पारी प्राणीहरुको हत्या गर्दा
सृस्टि रच्ने प्राणदाता पनि तीनछक पर्ने होलान !!!
गैडाकोट-४, नवलपरासी
हाल: इजरायल
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार अशोज २३, २०७०
प्रकाशित समय: १२:२४:२५