पुर्णिमाको चन्द्रमा झैँ मधुरातामा आए हुन्थ्यो ।
जलेको यो मन भित्र शितल बनी छाए हुन्थ्यो ।।
जिन्दगीको अधेरीमा ज्योति बनी हर साझँ ।
एकान्तमा सँगै सँगै मीठो माया लाए हुन्थ्यो ।।
सपनीको कथा जस्तो कल्पना मैँ हराएर ।
उनी सँगै सयौँ जुनी साथ पाए हुन्थ्यो ।।
मुस्कानमा खुशीहरु सदाबहार नछाए नि ।
निदरीमा दिल चोर्न सुस्त सुस्त आए हुन्थ्यो ।।
-दिपलुङ १ केराबरी, खोटाङ
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार साउन १०, २०७०
प्रकाशित समय: ११:४५:०५