Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
ढुङ्गालाई देउता मानी फूलअक्षता छर्छौ हामी
अछुत भनी मानवलाइनै अपमान गर्छौ हामी ।
संसार भरका प्राणी जाती इश्वरकै सन्तान हुन
पशु बली चढाएर पापको घैला भर्छौ हामी
सानो चोट लाग्दा हाम्लाई रुन्छौ पीडा भयो भन्दै
जीव जन्तुको मासु खान तिन्को प्राण हर्छौ हामी
नारी र पुरुष भन्ने दूइटा मात्र जात हुन नि
अनेक थरी धर्म अनि जात्जाती र थर छौ हामी
कुरुती र् कुसंस्कारलाई यथाबतै कायम राखी
पुन्य पाउन हत्या गरी आँफै तल झर्छौ हामी
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया