अशान्तिलाई देश बाट भगाऔ नयाँ सालमा
मुलुक भित्र दीगो शान्ति मगाऔ नयाँ सालमा
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
हत्या हिंसा भ्रष्टचारलाई जरै देखि उखेल्न
त्यस्को विरुद्धमा आवाज उठाऔ नयाँ सालमा
खडेरीमा सुकिसके भातृत्वका ति फुलहरु
चारैतिर हरियाली फुलाऔ नयाँ सालमा
जातियताको निहु पारी एकतामा आगो बाले
समान्ताको मुल फुटाइ निभाऔ नयाँ सालमा
भारतले मिचिसक्यो कैयौ हाम्रा ति सीमारेखा
बैरीबाट त्यो मातृभूमी छुटाऔ नयाँ सालमा
– गैडाकोट-४,नवलपरासी
हाल:इजरायल
प्रकाशित मिति: सोमवार बैशाख २, २०७०
प्रकाशित समय: १०:३८:५८