ए बादल ए आकास, मलाई पनि सँगै लैजाउ न
सारो भो बाँच्न यो संसारमा, मलाई सँगै भगाउ न
स्वार्थी छन दुनियाँ यहाँका, आफ्ना लागी ज्यान दिन्छन
हेर्दैनन् फर्केर अरुलाई, मौका पाए ज्यानै लिन्छन
ए खोला ए छालहरु हो, मलाई पनि सँगै लैजाउ न
सारो भो बाँच्न यो संसारमा, मलाई सँगै भगाउ न
कहिले झर्ने यी फुलहरु, कहिले पलाउने मुनाहरु
बाँच्न सक्दिन धर्ति आमा, गन्दै ति भोलिका दिनहरु
ए भगवान, ए सृष्टि, पापीलाई सुबुद्धि दिलाउ न
सारो भो बाँच्न यो संसारमा, मलाई सँगै भगाउ न
ए बादल ए आकास, मलाई पनि सँगै लैजाउ न
सारो भो बाँच्न यो संसारमा, मलाई सँगै भगाउ न
ब्रुनाई
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार चैत्र ३०, २०६९
प्रकाशित समय: ११:५६:१४