Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

Video call snapshot 105 (1)आलै त्यो रगत माथि के नयाँ नेपाल बनाउँछौ
मातृभूमी आमालाई कठै अझै कती रुवाउँछौ

सिङ्गो राज्यको एकतालाई टुक्रा टुक्रा पार्न खोजी
कलहको बिज रोपेर घर घरमा लडाउँछौ

जनताको हक अधिकार सोच्न त परै जावोस
मर्नु न बाँच्नु बनाइ गरीवलाई तड्पाउँछौ

यस्तो राजनीतिको खेलमा देश अझै खोक्रिदैछ
एक्लै भोग्न सत्ता भत्ता चुनाव भनेर कराउँछौ

संबिधान त बनेन खै के चुनाव पक्कै होला र
यस्तै अविश्वासी रुप मात्र खाली किन देखाउँछौ ?

 

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया