Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

20130226-010905.jpg
नियतिको प्रहारले, गिरेकी नारी हुँ म
समयले हर पल, पिरेकी नारी हुँ म

रोजगारी नहुँदा, आफ्नो देशमा अनि त
प्रबासमा काम खोज्दै, फिरेकी नारी हुँ म
सन्तान र श्रीमानको, उज्जल भबिस्यको
चाहनाले इजरायलमा, छिरेकी नारी हुँ म
मार खेप्न नसकेर, गरिवीमा धनको
बदलामा खुन पैचो, तिरेकी नारी हुँ म

स्वाबलम्बी हुँदा पनि, बाध्यतामा अल्झेर
आफ्नै हातले स्वाभिमान, चिरेकी नारी हुँ म
प्रदेशमा छुर पनि, देशकै माया प्रेम
हृदयको कुना भित्र, भिरेकी नारी हुँ म

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया