Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

रात ढल्कदै, विहानी पछ्याउदै
प्रेम दिबस शुरु हुदैछ, भोलि उज्यालो नहुदै
प्रेम कुनै केटाले केटीलाइ हैन
प्रेम कुनै केटीले केटालाइ हैन
जसले जसलाइ गरेपनि हुन्छ
प्रेम विबेकलाइ हटाएर बासना,
रुमिलने हैन, प्रेम झुट हो
साँच्चै प्रेम इश्वरको दूत हो
प्रेम गरिदैन हुन्छ, प्रेम पुजा हो
प्रेम कम्जोर हुँदा सहारा हो
प्रेम रोगलाग्दा ओैषधि हो
प्रेम यात्रा गर्दाको साथी हो
प्रेम कसैको आदेशमा हैन,
प्रेम कानुनले हैन, समाजले हैन,
प्रेम कसैले दिदैन पनि, रोकेर रोकिन्न पनि
छाडुन कसैले, तिमी प्रेम गरिरहू
दुत्कारुन कसैले, तिमी प्रेम गरिरहू
प्रेमत्यस्तो अविरल धारा हो, जसको गन्तव्य छैन
दुनियाँले रोक्दैन, कानुन ले रोक्दैन
पानिले पखाल्दैन, आगोले पोल्दैन
प्रेम त्यस्तो शक्ति हो, कालको पनि बशमा छैन
प्रेम अमर छ, अजर छ र निरन्तर छ
प्रेम नगराउ, आफै गर, गराउँदा हराउन सक्छ
प्रेम गर्दा हराउँदैन, मर्दैन, जसले जसलाइ पनि गर्न सक्छ
त्यसैले अब शुरु भो, भ्यालेन्टाइन डे सबैले सबैलाइ प्रेम गर
ह्याप्पी भ्यालेन्टाइन डे ।।
****************************************

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया